सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति खारेज गर्ने तयारी
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले २ विदेशी एयरलाइन्सलाई दिँदै आएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति खारेज गर्ने तयारी गरेको छ। प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङलाई नियमन गर्ने निर्देशिकअनुसार मापदण्ड पुरा नभएको भन्दै...