पोखरा-जोमसोम रुटमा क्यामेरा राख्न प्राधिकरण र आविष्कार केन्द्रबीच समझदारी
काठमाडौँ । पोखरा-जोमसोम हवाई रुटमा क्यामरा जडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको छ । यो रुटमा छिनछिनमा परिवर्तन हुने मौसमले हवाई उडान सुरक्षामा जोखिम...