नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको नतिजा सार्वाजनिक, अन्तर्वार्ताको मिति तय
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगद्वारा फागुन ८,९ र १० गते सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो । खुला तथा...