२०७६ मै खारेज भएको स्मार्ट टेलिकमले कसरी पायो मन्त्रिपरिषद्का ६ वटा बैठकमा प्रवेश ?
काठमाडौँ । आधारभूत टेलिफोन सञ्चालन गर्न अनुमति पाएको स्मार्ट टेलिकम २०७६ कार्तिक १३ मै खारेज भएको भेटिएको छ । फ्रिक्वेन्सी, रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष दस्तुर र अनुमतिपत्र नवीकरण बापतको...