सचिवलाई ६ लाख र सहसचिवलाई १० लाख धरौटीमा छाड्न आदेश
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले नेपाल ट्रस्टको जग्गा लिजमा दिँदा ठगी गरेको आरोप खेपेका तत्कालीन सचिव अर्जुनबहादुर कार्कीलाई ६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । त्यस्तै, अदालतले अर्का सहसचिव...