खानेपानी सचिव राम आधार साहको अधिकार प्रत्यायोजन ‘होल्ड’ !
काठमाडौँ । खानेपानी मन्त्रालयका सचिव राम आधार साहको अधिकार प्रत्यायोजन ‘होल्ड’ गरिएको छ। मन्त्रीले नै गर्नुपर्ने भनी तोकिएका विषयबाहेक मन्त्रालयका नियमित प्रशासनिक तथा नीतिगत कार्य सचिवलाई अधिकार प्रत्यायोजनमार्फत सुम्पनुपर्ने कानुनी...