फोहर मैला व्यवस्थापनका गर्न ‘सफ्टवेयर’ प्रणाली सार्वजनिक
ललितपुर । नेपाल टेक मार्केटले नेपालको फोहर मैला व्यवस्थापनका लागि आधुनिक (स्मार्ट) ‘सफ्टवेयर’ प्रणालीको सार्वजनिक गरेको छ । आधुनिक प्रविधिको विकास सँगसँगै सहरी सरसफाइका लागि सहजता ल्याउने अभिप्रायले सोलिड वेष्ट...