नेपाल टी-२० लिगमा लुम्बिनीको लगातार सातौँ जित
काठमाडौँ । जनकपुर रोयल्सलाई ५ रनले पराजित गर्दै लुम्बिनी अलस्टार्सले प्रतियोगितामा सातौँ जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीविरुद्ध जितका लागि १७९ रनको लक्ष्य पछ्याएको जनकपुरले अन्तिम...