क्रिकेटको ‘स्पष्ट फिक्सिङ’ बारे छानबिन समितिले बुझायो प्रतिवेदन
काठमाडौँ । नेपाल टी-ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको निष्कर्षसहित छानविन समितिले प्रतिवेदन बुझाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टिमले त्यसबारे छानविन गरेको थियो ।...