प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल पदमुक्त गरियोस् : युवा नेता रक्षा बम
काठमाडौँ । नेपाल जेन जी फ्रन्टकी युवा नेता रक्षा बमले प्रधानमन्त्री सुशासन सरकारकी प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्न र उनले आफ्नी श्रीमतीसहितका नातेदार तथा परिवारका सदस्यहरूलाई प्रधानमन्त्रीको...