सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
काठमाडौँ । जाइका अलमनाइ एसोसिएसन फोरम अफ सार्क कन्ट्रिजको अध्यक्षमा नेपाल जाइका अलमनाइ एसोसिएसन (जान)का अध्यक्ष डा रामचन्द्र भुसाल निर्वाचित भएका छन् । श्रीलंकाको राजधानी कोलम्बोमा भएको तीन दिने ‘दक्षिण...