मन्त्रिपरिषद्बाट पारित भूमि अध्यादेशले अर्थतन्त्र चलायमान बनाउने आवास विकास महासंघको विश्वास
काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास महासंघले मन्त्रिपरिषद्बाट पारित भूमिसम्बन्धी अध्यादेशको नवौँ संशोधनले मुलुकको शिथिल अर्थतन्त्र चलायमान बनाउने जनाएको छ । महासंघ अध्यक्ष विष्णुप्रसाद घिमिरेले शुक्रबार विज्ञप्ति जारी गरी...