उद्योगी व्यवसायीमाथिको कारवाहीले लगानी वातावरण प्रभावित हुने निजी क्षेत्रको चिन्ता
काठमाडौँ । निजी क्षेत्रका प्रमुख छाता संगठनहरूले उद्योगी तथा व्यवसायीमाथि भइरहेको पक्राउ, धरपकड र थुनछेकको प्रवृत्तिले लगानी वातावरण कमजोर बनाएको तथा उद्यमशील मनोबल घटाएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ,...