क्लियरिङ्गग हाउसको अध्यक्षमा रामबहादुर मानन्धर
काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा रामबहादुर मानन्धर नियुक्त भएका छन् । नेपाल राष्ट्र बैङ्कका बैंकिङ्ग विभागका कार्यकारी निर्देशक समेत रहेका मानन्धरलाई नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर डा....