क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’लाई मातृशोक परेको छ । अध्यक्ष वैद्यकी आमा जानकी देवी उपाध्यायको आज बेलुकी ५:३० बजे १०० वर्षको उमेरमा घोराही उपमहानगरपालिका-१५...