नेकपा बहुमतका मोरङ जिल्ला इन्चार्ज र सचिव पक्राउ
काठमाडौँ । निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी बहुमतका मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधवार साँझ बहुमतका...