नेकपा क्रान्तिकारीले तोड्यो नेविसंघ र आंशिक प्राध्यापकले त्रिविमा लगाएको ताला
काठमाडौँ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको एउटा समूहले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा माघ ७ गते र आंशिक प्राध्यापक संघर्ष समितिले माघ २२ लगाएको ताला बुधबार नेपाल कम्प्युनिस्ट...