बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग
चितवन । नेपाली औषधि उत्पादकहरूले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन् । उनीहरूले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा औषधि उपलब्ध गराउने भन्दै आयातमा कडाइ...