भ्रष्टाचारको आरोप लागेका उद्योगीको बचाउमा व्यवसायीका तीन सङ्गठन
काठमाडौँ । तोकिएको क्षमताभन्दा बढी खानी प्रयोग गरेका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाको विपक्षमा उद्योगी व्यवसायीका तीन वटा सङ्गठनले गुनासो गरेका छन् । नेपाल उद्योग...