राष्ट्रपति पौडेलले भने-म रहेसम्म लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन्। शनिबार नेपाल उद्योग परिसङ्घ कोशी प्रदेश समितिले विराटनगरमा गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीरूको भेलालाई...