विना अनुमति निषेधित क्षेत्रमा विदेशी लैजाने ट्रेकिङ एजेन्सीमाथि कारवाही
काठमाडौँ । नेपाल ईन्भाइरोमेण्टल ट्रेक्स एण्ड एक्सपिडिसनले पदयात्रा अनुमति नलिई निषेधित क्षेत्रमा विदेशी नागरिकलाई पदयात्रा गराएको पाइएपछि अध्यागमन विभागले एजेन्सीमाथि कारवाही गरेको छ। विभागले पहिलो पटकका लागि अध्यागमन ऐन, २०४९...