तत्काल पीपीए खुलाउन इपानको माग
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) को प्रक्रिया तत्काल अगाडि बढाउन नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई...