राजस्व अनुसन्धानको महानिर्देशकमा सापकोटा
काठमाडौँ। राजस्व अनुसन्धान विभागका महानिर्देशकमा सहसचिव नारायण प्रसाद सापकोटा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव सापकोटाले सम्भवतः आज पद बहाली गर्दै छन् । लामो समय कर प्रशासनमा...