इन्जिनियरिङ परिषद्को रजिष्ट्रार पदमा नियुक्तिका लागि दरखास्त आह्वान
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल इन्जिनियरिङ परिषद्को रिक्त रजिष्ट्रार पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकहरूलाई...