इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको पुन:निर्माणमा नि:शुल्क प्राविधिक सहयोग गर्ने
काठमाडौँ । देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्यांकन र पुन:निर्माणका लागि नि:शुल्क प्राविधिक सहयोग गर्ने भएको छ । एशोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक...