आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने अर्थमन्त्री डा. वाग्लेको दाबी
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी जेठ १५ मा प्रस्तुत गरिने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का प्रतिनिधिसँग सिंहदरबारस्थित कार्यकक्षमा आज भएको...