नेपाल आठौँ चीन-दक्षिण एशिया एक्स्पोमा सहभागी हुने
काठमाडौँ । नेपाल आर्ट ट्रेडर्सले चीनको दक्षिणपश्चिमी युनान प्रान्तको राजधानी कुनमिङमा जुलाई २३ देखि २८ तारिखसम्म आयोजना हुने आठौँ चीन-दक्षिण एशिया एक्स्पोमा सहभागी हुने भएको छ । व्यवसायी रोननकाजी तुलाधर...