हङकङ र मकाउका स्थानीय नेपाली समुदायलाई पूँजी र ज्ञान नेपालमा लगानी गर्न महावाणिज्यदूत डा. लेखकको अपिल
हङकङ । नेपाली महावाणिज्यदूतावास, हङकङका महावाणिज्यदूत डा. बिन्देश्वरप्रसाद लेखकले हङकङ र मकाउका नेपाली समुदायलाई आफ्नो पूँजी र ज्ञान नेपालमा लगानी गर्न अपिल गरेका छन्। नेपाली महावाणिज्यदूतावास, हङकङद्वारा शुक्रबार नाथन रोडस्थित...