नेपाली बैंकमा अलपत्र करोडौँ भारतीय रुपैयाँबारे संसदमा उठ्यो प्रश्न
काठमाडौँ । एमाले सांसद सुनिता बरालले नेपाली बैंकमा अलपत्र अवस्थामा रहेको भारतीय रुपैयाँको विषयमा चासो राखेकी छिन्। सोमबार प्रतिनिधि सभाको बैठकमा उनले नेपाल-भारत क्रस बोर्डर डिजिटल पेमेन्टको विषय उठाउँदै सो...