नयाँ दिल्लीमा ‘नेपाली फुड फेस्टिभल २०२६’ सम्पन्न
नयाँ दिल्ली । नेपाली राजदूतावास, नयाँ दिल्लीद्वारा आयोजित “नेपाली फुड फेस्टिभल २०२६” भव्य रूपमा सम्पन्न भएको छ। नेपालको पर्यटन प्रवर्द्धन, सांस्कृतिक कूटनीति सुदृढीकरण तथा आर्थिक कूटनीतिलाई थप सशक्त बनाउने उद्देश्यसहित...