डा. प्रकाश शरण महतले भने : ‘युरोप बस्ने नेपालीको दोस्रो पुस्तालाई नेपालको राजनीति हेरेर पुग्दैन’
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरी रहेको बताएका छन्। नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको युरोपभरिका जनसम्पर्क समितिका प्रतिनिधिको भेलालाई सम्बोधन...