युवाको भावना समेट्नेगरी घोषणापत्र ल्याउँछौं : शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले युवाको भावना समेट्नेगरी चुनावी घोषणा पत्र ल्याउने बताएका छन्। कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा काठमाडौँको सुन्दरीजल पुगेर शर्माले...