नेतृत्व सुधारेको काँग्रेसले देशलाई पनि विकासको पथमा अघि बढाउँछ : देवराज चालिसे
दमौली (तनहुँ) । नेपाली काँग्रसका प्रवक्ता देवराज चालिसेले नेतृत्व नै परिवर्तन गरेको काँग्रेसले देशलाई पनि सुधारेर विकास–निर्माणको नयाँ दिशामा अगाडि बढाउने बताएका छन् । नेपाली काँग्रेस व्यास नगर समितिले आज...