‘प्रचण्ड’ले भने : ‘निर्वाचनको विकल्प छैन’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा जारी अस्थिर राजनीतिक परिवेषलाई निर्वाचनमार्फत समाधान गर्न सकिने बताएका छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिका-३ मा आज घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन...