नेपालीलाई विदेशमा लगानी गर्न दिइने
काठमाडौं । सरकारले नेपाली उद्योगहरूलाई विदेशमा लगानी गर्न अनुमति दिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत नेपाली निर्यातकहरूलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिने घोषणा गरेका...