नेपालले लगातार दोस्रो पटक पायो आइसिसी डिजिटल फ्यान इनगेजमेन्ट अवार्ड
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाललाई सन् २०२४ को आइसिसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर अवार्ड प्रदान गरेको छ। नेपालले लगातार दोस्रो पटक आइसिसी विकास श्रेणी अवार्डअन्तर्गत...