‘८४ को चुनावमा आफ्नो विचारको बलमा प्रतिस्पर्धा गर्छौँ’ : ‘विप्लव’
काठमाडौँ। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अब नेपालमा एउटा केन्द्रीकृत र सही विचार बोकेको कम्युनिस्ट पार्टीको आवश्यक रहेको बताएका छन्। सबै कम्युनिस्ट र माओवादी शक्तिहरूबीच गहिरो बहस गरेर नयाँ ध्रुवीकरण...