सरुवा कार्यविधि अवैज्ञानिक र अन्यायपूर्ण भएको संघर्ष समितिको दाबी
काठमाडौँ। नवप्रवेशी तथा सरुवा पीडित शिक्षक केन्द्रीय संघर्ष समितिले शिक्षा मन्त्रालयले जारी गरेको सरुवा कार्यविधि अबैज्ञानिक र अन्यायपूर्ण भएको भन्दै तत्काल संशोधन गर्न माग गरेको छ । समितिले आइतबार जारी...