कांग्रेस नेता महरद्वारा म्यानमार घटनाको निन्दा
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले म्यानमारमा प्रजातन्त्रवादी नेतृ आङ सान सूकी सहित अन्य राजनीतिक नेताहरुलाई नियन्त्रणमा लिएको घटना निन्दनीय भएको बताएका छन् । स्कुल अफ डेमोक्रेसीद्वारा आज...