नयाँ दलको नाराप्रति ‘विप्लव’को आलोचना, मूल समस्याबाट ध्यान हटाउने प्रयास भएको टिप्पणी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुराना राजनीतिक शक्तिहरू असफल भएकाले नयाँ दल आएपछि सबै समस्या समाधान हुन्छ भन्ने धारणा भ्रामक रहेको बताएका छन्। शनिबार...