मतदातासँग प्रत्यक्ष संवाद, घरदैलो कार्यक्रम तथा पार्टीका नेता-कार्यकर्तासँग भेटघाट गर्न इलाममा पुगे बालेन
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साह निर्वाचन अभियान अन्तर्गत इलाम पुगेका छन्। उनको भ्रमणका क्रममा स्थानीय तहमा मतदातासँग प्रत्यक्ष संवाद, घरदैलो कार्यक्रम तथा पार्टीका नेता-कार्यकर्तासँग भेटघाट गरिएको...