कम्युनिस्टहरूलाई सही बाटोमा फर्काउने उपायबारे मोहन विक्रम र झलनाथबीच छलफल
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनाल र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच भेटघाट भएको छ । सोमबारको भेटमा समसामयिक राजनीतिसँगै वामपन्थीहरू बीचको एकता विषयमा छलफल भएको...