बानेश्वरमा नेकपा नेताको शंकास्पद मृत्यु, ४ जना नियन्त्रणमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्लाका नेता हरिदेव गिरीको शंकास्पद मृत्यु भएको छ । मंगलबार राति नयाँबानेश्वरको आलोकनगरमा उनको शंकास्पद मृत्यु भएको हो । डि क्याफे एण्ड किचन...