यस्ता छन् नेकपा केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकबाट पारित ११ बुँदे प्रस्ताव
काठमाडौँ । बुधबारबाट सुरु भएको नेकपा केन्द्रीय समिति बैठकले विभिन्न विभिन्न ११ प्रस्ताव पारित गरेको छ । केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले समसामयिक विषयका ११ प्रस्ताव पारित गरेको हो। यस्ता...