युवा संघका कार्यकर्ताले माधब नेपालको पुत्ला जलाए
कामठाडौँ । नेकपा एमालको युवा संघ नेपालका कार्यकर्ताले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी र प्रदर्शन गरेका छन् । सोमबार (आज) युवा संघको काठमाडौँ क्षेत्र नम्बर २ का कार्यकर्ताले नेपालविरुद्ध नाराबाजी...