भरतपुर महानगरको प्रमुखमा एमालेका सुवेदीको मनोनयन
चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट विजय सुवेदीले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उहाँले मनोनयन दर्ता गराएका हुन् । पार्टी कार्यालयबाट...