‘विगत र वर्तमानलाई दाँजेर ट्रोल गरे पनि स्वीकार छ’ : रामकुमारी झाँक्री
काठमाडौँ । तत्कालीन नेकपा एकीकृत समाजवादीबाट विद्रोह गरेर एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले विगत र वर्तमानलाई दाँजेर ट्रोल गरे पनि आफूलाई स्वीकार्य भएको बताएकी छन्। राष्ट्रिय सभा गृहमा आयोजित एमाले...