संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्छ: पूर्वमन्त्री आचार्य
काठमाडौँ । पूर्वमन्त्री नीलाम्बर आचार्यले वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउँदै अभ्यासका क्रममा आउने चुनौतीलाई सम्बोधन गर्न संशोधन गर्नुपर्ने धारणा राखेका छन्। भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कलेजको १८ औँ वार्षिकोत्सवका अवसरमा आयोजित...