वाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, जम्कट्टेल आर्थिक मामिला र लामा स्वास्थ्यमन्त्री
मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज (बिहीबार) मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषदमा नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट नीमा लामालाई मन्त्रीमा नियुक्त...