नीति निर्माण र कार्यान्वयनबीचको खाडल घटाउनुपर्नेमा सचिव डा. देवकोटाको जोड
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नीति निर्माण र कार्यान्वयनबीच देखिएको अन्तर कम गर्न आवश्यक रहेको बताएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको ‘स्वास्थ्य तथा...